• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला

काठमाडौं । चीन तिब्बतको काम्दोमा नेपाली वस्तु भेला सुरु भएको छ । ‘प्राचीन चिया घोडा मार्गको नयाँ सिल्क रोड : काम्दोमा खुशीको नयाँ अध्याय’ भन्ने मूल नारा राखिएको प्रथम नेपाल इम्पोर्ट कमोडिटीज मेला तिब्बतको चाम्दोमा अगष्ट १८ देखि २८ सम्म आयोजित हुने छ । नेपालबाहेक भुटान, पाकिस्तानलगायतका देशका कार्ड म्याट,