© 2023
काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित पार्टीका सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को आश्रममा पुगेका छन्। २४ भदौमा भएको घटनाको चौथो दिन आश्रमको निरीक्षण गरेका खड्का आइतबार बिहान पुनः बाडेगाउँ पुगेका हुन्। दोस्रोपटक आश्रम पुगेका उनले पार्टीभित्रको एकता र सहकार्यलाई बलियो बनाउने उद्देश्यले आफू बाडेगाउँ आएको