© 2023
काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनु भएका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सन्देश भन्दै उहाका भनाईहरु सामाजिक संञ्जाल मार्फत सार्बजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेको सन्देश: केही मिडियाले संगठित रुपमा