© 2023
काठमाडौँ । आज निजामति कर्मचारी सेवा दिवस । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन । स्थायी सरकारको