२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘बिग बोस’ फेम निक्की तम्बोलीले आफ्नो शर्टको बटन खोलेर देखाइन्…

एजेन्सी । ‘बिग बोस १४’ मार्फत आफ्नो पहिचान बनाएकी निक्की तम्बोली यतिबेला साउथ इन्डस्ट्रीमा आफ्नो अभिनय कौशल देखाउँदै छिन् । फिल्मबाहेक निक्की सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै अभिनेत्रीले आफ्नो बोल्ड लुकका केही तस्विरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् । जसका कारण उनी अहिले नराम्ररी ट्रोल भइरहेकी छन् ।