१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिरो खसेपछि नारायणघाट–मुग्लिन र मुग्लिन–नागढुंगा सडक बन्द

काठमाडौं । गएरातिदेखिको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । सडकमा बेला बेला स–साना ढुङ्गासमेत खस्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाले