१४ श्रावण २०८३, बिहीबार
,
Latest
शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित

 विन्डोक। नामिबिया सरकारले अफ्रिकाको सबैभन्दा ठूलो खेल भण्डारमध्ये एक, विशाल इटोसा राष्ट्रिय निकुञ्जमा फैलिएको भीषण आगोसँग लड्न सयौँ सैनिक खटाएको छ । उत्तर नामिबियामा रहेको यस पार्कमा ११४ प्रजातिका स्तनपायी प्राणीहरू पाइन्छन् । यहाँ विशेषगरी लोपोन्मुख काला गैँडाहरू बसोबास गर्छन् । साथै यो देशको प्रमुख पर्यटन आकर्षण पनि हो ।