२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हिन्दी फिल्ममा शक्ति छैन, हेर्न छाडेको छु’

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले फेरि एकपटक भारतीय फिल्म उद्योगलाई निशाना बनाएका छन् । नसीरले एक अन्तर्वार्तामा हिन्दी सिनेमाको वर्तमान अवस्थाबाट आफू निराश भएको बताएका छन् । एक कार्यक्रममा नसीरले हिन्दी सिनेमाको इतिहास सय वर्ष पुरानो भएको बताउन पाउँदा गर्व लागेको तर अहिले हिन्दी फिल्म हेर्न छाडेको बताए

फिल्मको अवार्डलाई बाथरुमको ढोकाको ह्याण्डल बनाएको छु – नसिरुद्दीन शाह

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले बलिउडमा पाएको अवार्डलाई लिएर आलोचना गरेका छन् । नसिरुद्दीन शाहले मुम्बईमा फार्महाउस बनाएका