© 2023
पेरिस। इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गरेको उहाँका समर्थकहरूले बताएका छन्। सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा हुनुभएकी मोहम्मदीलाई दिवंगत वकिल खोसरो अलिकोर्दीको स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित हिरासतमा