८ पुष २०८१, सोमबार
,
Latest
सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश राईको इजलासमा रवि लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ? एभर्टनसँग बराबरीमा रोकियो चेल्सी
तपाईं के खोज्दै हुनुहुन्छ ?
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित