• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्रा

काठमाडौं । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड हिलाम्मे हुदा यत्रा कष्टकर भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्नुपरेको यात्रुहरुले गुनासो गरेका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै