७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल्यकालदेखिको रोपाइँ सम्झँदै प्रधानमन्त्री ओलीले दिए धान दिवसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट धान दिवसको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री ओलीले अहिले स्पेन भ्रमणका क्रममा देश बाहिर हुनुहुन्छ । त्यहिँबाट उहाँले बाल्यकालदेखिका रोपाइँको सम्झनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दिएको