© 2023
काठमाडौँ । सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि महानगरले यस्तो कारबाही गरेको हो । काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक