© 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीले बाढीपीडितको सहयोगार्थ रकम जुटाउन सांगीतिक कन्सर्ट आयोजना गरेका छन्। काठमाडौंको ठमेलस्थित क्लब नोभामा शनिबार साँझ आयोजित लाइभ कन्सर्टको नाम ‘धन्यवाद’ राखिएको थियो। बाढी तथा विपत्तिका बेला अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरीलगायत उद्धारमा