© 2023
काठमाडौँ। सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री प्रसारण गरी घृणा द्वेष फैलाउने रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन् । विपद्पछिको खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका बारेमा घृणा फैलाई नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले