१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री आलेद्धारा रु ५१ हजार सहयोग

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता–२०८१ का लागि व्यक्तिगत रूपमा रु ५१ हजार नगद सहयोग प्रदान गर्नुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा जारी उक्त फुटबल प्रतियोगितामा आज प्रमुख अतिथीका रूपमा उपस्थित भएका पूर्वमन्त्री आलेले खेलकुदको प्रवद्र्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि सो