२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुरको दोधारामा इतिहासकै धेरै वर्षा !

काठमाडौं । कञ्चरपुरको दोधारामा इतिहासकै धेरै पानी परेको छ । अर्थात् दोधारामा एक दिनमा अहिलेसम्मकै धेरै वर्षा भएको हो । पछिल्लो २४ घन्टामा दोधारामा ५६३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ । नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी