© 2023
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने पूर्वानुमान गरेको छ। विभागका अनुसार तराई क्षेत्रमा बिहानको समयमा हुस्सु र तुवाँलो देखिन सक्ने सम्भावना रहँदा पहाडी तथा हिमाली भू–भागमा भने बदलीसँगै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ