© 2023
हुम्ला। खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको बा२०च ७२७९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कर्णाली करिडोरअन्तरगत खार्पुनाथ गाउँपालिका–५ चुवाखोला नजिकैको उकालोमा जिप सडकमा पल्टिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइतेको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल