१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महेश बस्नेतमाथि रातो मसी छ्याप्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छः…

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति दुजाङ शेर्पाले विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेतमाथि भएको आक्रमणमा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्। साथै, संगठनको नाम दुरुपयोग गरी गरिएको घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्। विराटनगरमा बस्नेत चढेको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित