© 2023
काठमाडौं। टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको छ । एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ । ट्रेलरमा दयाहाङ र आँचलको रोमान्स, द्वन्द्व, हास्य र गहिरा संवाद प्रस्तुत गरिएको छ, जुन दयाहाङले