१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शेयर लगानीकर्ता अग्रवालसहित तीन जना पक्राउ

काठमाडौँ। प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर लगानीकर्तालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख

२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता अग्रवाल पक्राउ

काठमाडौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । आपराधिक लाभ र ठगी मुद्दामा सोमबार काठमाडौं जिल्ला परिसरको टोलीले