२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

आपराधिक लाभ र ठगी मुद्दामा सोमबार काठमाडौं जिल्ला परिसरको टोलीले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धानका लागि अग्रवाललाई पक्राउ गरिएको एसएसपी विश्व अधिकारीले बताए ।