© 2023
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीले निर्णय गरेसँगै उहाँलाई समर्थन गर्ने एमालेका नेता तथा कार्यकर्ता आक्रोसित भएका छन् । गएराति पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । जसले पार्टीको राजनीतिक बाटोलाई बन्द गरिदिएको छ । एमालेको यो निर्णयसँगैसोही पार्टीका काठमाडौँ अध्यक्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय