२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिलीप नाथलाई लुम्बिनी लायन्सले १० लाखमा किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको जारी अक्सनमा विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ । शनिबार ललितपुरस्थित रोयल टुलिपमा भईरहेको अक्सनमा ‘ए’ क्याटागोरीका नाथलाई लुम्बिनीले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो । यसअघि, पहिलो नम्बरमै आएका सन्तोष कार्की ‘अनसोल्ड’ भएका थिए । दोस्रो संस्करणका निम्ति