६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मानित

काठमाडौँ।  दायित्व वाङ्मय प्रतिष्ठान नेपालले साहित्य, पत्रकारिता तथा भाषा–व्याकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका चार जना स्रष्टालाई आज यहाँ एक विशेष समारोहबीच सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा शङ्कर कोइराला आख्यान पुरस्कारबाट मधुवन पौडेल, कुमार सरस्वती साहित्य पुरस्कारबाट प्रा डा लक्ष्मणप्रसाद गौतम, चुडामणि भाषा व्याकरण