२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाना चक्रवातको प्रभाव : आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘दाना’को असर नेपालमा पनि परेको छ । हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुइटा प्रणालीको प्रभावले आज कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू