२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दशैंको उमंग तर राजमार्गहरु जीर्ण हुँदा यात्रामा बाटैभरी सास्ती

काठमाडौं । अहिले देशैभर बडा दशैंको उमंग र उल्लास छ । अध्ययन, पेशा–व्यवसाय र कामको खोजी गर्न शहरबजारमा आएकाहरु दशैं मनाउन आफ्नै जन्मस्थल फर्किइरहेका छन् । बालबालिका, युवा, अधवैंसेदेखि ज्येष्ठ नागरिकसम्ममा दशैंको उत्साह देखिन्छ । स–साना पोकादेखि सुटकेससम्म बोकेकाहरु बसपार्कबाट गन्तव्यतर्फ गइरहेका छन् । तर जुन उत्साहका साथ उनीहरु शहरबजारबाट