© 2023
तनहुँ। सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका-१४ तथा बन्दीपुर गाउँपालिका-३ र ६ अन्तर्गत पर्ने दमौली-केशवटार-सुखौरा-ढाँडखोला-खहरे-बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ । सोही अनुसार सडकको विभिन्न खण्डमा छुट्टाछुट्टै बजेट परिचालन गरी स्तरोन्नतिको काम अघि बढाउने तयारी गरिएको हो । विनियोजित रकममध्ये