© 2023
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट त्रि. वि. कीर्तिपुर क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापेट तथा फ्लडलाईट नेपाल क्रिकेट सङ्घलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण गर्नुभयो । यो सँगै सोमबारदेखि सुरु हुने ‘नेपाल