२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ को फाइनल कार्यक्रम…

काठमाडौँ। बिरिसु मिडियाद्धारा आयोजित 'तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१' को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु