© 2023
काठमाडौं । तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने