© 2023
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला भएको छ । मन्दिर बिहानैदेखि खुला गरिएको हो । तलेजुको दर्शन गर्न श्रद्धालुहरु पुगिरहेका छन् । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने

मूल नाइके जोशीले राज प्रतिनिधिस्वरुप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिनुभयो । आज सप्तमीदेखि विजयादशमीको

भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र शाहबाट आज शक्तिको प्रतीक तलेजु भवानी र श्रीभैरवकोे पुजा गर्ने कार्यक्रम रहेको छ । भदौ

प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।