© 2023
काठमाडौं। चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो । यसरी भलिबलकै बारेमा सम्भवतः बनाइएको यो पहिलो नेपाली गीत हो । सार्वजनिक गीतमा मोहन केसीको शब्द, दीपक शमाको संगीत छ । स्वर प्रमोद खरेल