© 2023
काठमाडौं । गृहमन्त्री सुदन गुरुङको निर्देशनमा मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ। संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र बनाइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, सार्वजनिक सुरक्षा सुनिश्चित गर्न तथा