© 2023
काठमाडौँ । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको आरसालामा सङ्गीतकार चन्दन लोमजेल स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलको सुमधुर स्वर गुञ्जिरहदा बाहिर सिमसिम पानी परिरहेको थियो । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङको सुविख्यात साङ्गीतिक परिवारले न्यानाे प्रस्तुत दिएको थियो । कार्यक्रमका