११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डुबानमा भक्तपुर -फोटो फिचर

काठमाडौँ । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले भक्तपुर पनि डुबानमा परेको छ । सोमबार रातिदेखिको निरन्तरको वर्षापछि आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हुनमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताललगायत डुबानमा परेका छन् । डुबानमा परेको छ । सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा