१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुराना दलको एक सूत्रीय एजेण्डा नयाँ दललाई गाली गर्ने भएकाे…

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डि.पि अर्यालले पुराना दलहरु जनताको बिषयमा बोल्ने भन्दा पनि नयाँ पार्टीलाई गाली गर्न व्यस्त रहेको आरोप लगाउनु भएको छ । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय राजनीतिक दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अर्यालले जनताले खोजेको राम्रो मान्छे उतार्न नसक्दा गलत मान्छे संसदमा पुगेको