५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वन कार्यालयद्वारा निःशुल्क बिरुवा वितरण

भादगाउँ। डिभिजन वन कार्यालय भक्तपुरले आजदेखि फलफुललगायतका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालयले मध्यपुर थिमि–२ सानोथिमिस्थित कार्यालय परिसरमा रहेको नर्सरीबाट बिरुवा निःशुल्क वितरण सुरु गरेको हो । वन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन भएका र नीजि नर्सरीबाट खरिद गरी ल्याएका करिब ३६ हजार बिरुवा निःशुल्क वितरण गरेको