२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालय विस्तार गर्न माग

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालयको विस्तार गर्न माग गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उहाँले एक पत्र लेख्दै रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालयको विस्तार गरी नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई