४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
कामु उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कामयमुकायम उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको भातृसंगठन क्रान्तिकारी युवा संगठन नेपालले डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका हुन् । मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यलय परिसरमै कालोमोसो दलिएको प्रहरीले जनाएको छ ।