१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोसपा नेतृ एब मधेश प्रदेशकी सांसद डा. डिम्पल झाको निधन

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ ,पूर्व मन्त्री, संबिधानसभा सदस्य एबं हाल मधेश प्रदेशकी सांसद रहनु भएकी डा. डिम्पल झाको निधन भएको छ । पुर्वमन्त्री अनिलकुमार झाकी धर्मपत्नी समेत रहेकी उहाँ लामो समय देखी क्यान्सरबाट पीडित रहनु भएको थियो ।