© 2023
काठमाडौं । त्रिशूली नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितका लागि ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ। संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको