© 2023
जेनेभा। सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक पछिल्लो तथ्याङ्कमा जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई)सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासमा मौसमी रूपमा