४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टेस्ट च्याम्पियनसिप २०२५ को पुरस्कार घोषणा, विजेता र उपविजेताले कति–कति…

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को रकम बढाएको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच जुन ११ देखि १५ सम्म लर्ड्समा खेलिनेछ । विश्व टेस्ट च्याम्पियनसिपको विजेताले ४९.२५ करोड रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले २९.५५ करोड रुपैयाँ पाउनेछ । यस पटक विजेता टोलीको