४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रम्पको आदेशले नेपालका चार क्षेत्रका कार्यक्रम प्रभावित हुने, एमसीए नेपालबारे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा सञ्चालित चार क्षेत्रका कार्यक्रम तत्कालका लागि प्रभावित भएका छन् । तर बहुचर्चित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल कार्यक्रम प्रभावित नहुने भएको छ । अमेरिकी सहयोगमा सञ्चालित, स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीतिसम्बन्धी कार्यक्रम भने तीन महिनाका लागि निलम्बित छन् । अमेरिकी सहयोग