• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
कुटपिट प्रकरण: राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा तीन नेतालाई चार वर्षका लागि निलम्बन गरेका हुन् । निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष

विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध ठाकुरमोहनले दिए प्रहरीमा जाहेरी

पार्टी महामन्त्री विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै श्रेष्ठले प्रहरीमा जाहोरी दिएका हुन् ।

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि पार्टीभन्दा बाहिरका मानिसले आक्रमण गरेका नेता सिंहले बताए । आक्रमणकारी भने फरार रहेका छन् ।