१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीकाे माग

बुटवल । ट्रक व्यवसायीहरुले ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३ औँ साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्दै ट्रक व्यवसायीहरुले यस्तो माग गरेका हुन् । भारतीय ट्रकहरु नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल राेक्नुपर्ने