२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी

काठमाडौँ । स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ । चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टोली भारत भ्रमणमा छ । नागपुरको जाम्था क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो इनिङ्समा भारतीय बलरले अस्ट्रेलियालाई ९१ रनमा अलआउट गरेको