© 2023
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङ रानिपोखरीमा सरुवा भएका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ । रानिपाखेरीमा

लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ